1 Samuel 18:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु दाऊदसित हुनुहुन्‍छ र मेरी छोरी मीकलले पनि दाऊदलाई प्रेम गर्दिरहिछ भनी शाऊलले सफासित बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु दाऊदसँग हुनुहुँदोरहेछ भनी शाऊलले देखे, अनि आफ्‍नी छोरी मीकलले तिनलाई प्रेम गर्दीरहिछ भनेर पनि उनलाई थाहा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्‍ने कुरा थाहा पाए,
Nepali ERV (पवित्र बाइबल)
शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम र्गथिन।