1 Samuel 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब शाऊलका मानिसहरू दाऊदलाई समात्‍न आए, मीकलले तिनीहरूलाई दाऊद बिरामी छन् भनिदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू दाऊदलाई पक्रन आए तब “तिनी त बिरामी छन्‌” भनी मीकलले भनिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”