1 Samuel 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शाऊलले दाऊदलाई आफ्नै आँखाले हेरिआउनू भनी तिनीहरूलाई फर्काइपठाए। शाऊलले तिनीहरूलाई यस्तो आज्ञा दिए, “त्यसलाई खाटैमा यहाँ लिएर आओ र म त्यसलाई मार्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले तिनीहरूलाई फेरि भने, “त्यसलाई खाटैसमेत यहाँ मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।”