1 Samuel 19:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी त्‍यहीँ जान लाग्‍दा परमेश्‍वरको आत्‍मा उनीमाथि पनि आउनुभयो र उनी पनि नैयोतसम्‍मै अगमवाणी बोल्‍दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी त्‍यहाँको बाटोमा जाँदाजाँदै परमप्रभुका आत्‍मा उनीमाथि पनि आउनुभयो, र रामाको नैयोतसम्‍मै उनी जोशमा मग्‍न भएर पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्‍वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले।