1 Samuel 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरूसित फेरि लडाइँ भयो। दाऊदले तिनीहरूलाई हमला गरेर पूर्णरूपले हराए र तिनीहरू भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँ फेरि सुरु भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पटक फेरि युद्ध मच्चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे।
Nepali ERV (पवित्र बाइबल)
युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे।