1 Samuel 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीका छोराहरूको पाप परमप्रभुको दृष्‍टिमा अत्‍यन्‍त डरलाग्‍दो थियो किनभने परमप्रभुलाई चढाएका बलिहरूलाई तिनीहरूले यस्‍तो अनादर गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्‍टिमा साह्रै बढ्‌ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती जवान मानिसहरूको पाप याहवेहको दृष्‍टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा पाप गरे।