1 Samuel 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला बालक शमूएलचाहिँ परमप्रभुको सेवामा लागिरहे। तिनले आफ्नो अघिल्तिर ढाकेर एउटा सुतीको लुगा लगाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।