1 Samuel 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हन्‍नाहलाई आशिष् दिनुभयो र तिनले अरू तीन छोराहरू र दुई छोरीहरू जन्‍माइन्। बालक शमूएल परमेश्‍वरको सेवामा बढ्दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हन्‍नाहमाथि अनुग्रह गर्नुभयो, र तिनी गर्भवती भएर तीन छोरा र दुई छोरी जन्‍माइन्‌। उता बालक शमूएल परमप्रभुको सामुन्‍ने बढ्‌न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले हन्‍नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले छोरा र दुइ छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो। एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्