1 Samuel 2:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले छोराहरूलाई भने, “किन यी सबै काम तिमीहरू गर्दछौ? तिमीहरूले गरेका दुष्‍ट कामबारे सबैले मलाई भन्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्‍तो काम गर्दछौ? तिमीहरू दुष्‍ट व्‍यवहार गर्दैछौ भन्‍ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्‍दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु।
Nepali ERV (पवित्र बाइबल)
एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ?