1 Samuel 2:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छोराहरू हो, ती बन्‍द गर! परमप्रभुका जनहरूले तिमीहरूका बारेमा गरेका यी कुरा अत्‍यन्‍त नराम्रा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होइन, मेरा छोरा हो, जे म सुन्‍दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्‍तो कुरो असल छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन।
Nepali ERV (पवित्र बाइबल)
छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्।