1 Samuel 2:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन्, समय आउँदै छ, म तेरा परिवार र वंशका सबै पुरुषहरूलाई मार्नेछु र तेरा घरानाको कोही पनि बुढो हुन्जेल बाँच्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समय आउँदैछ, जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइञ्जेलसम्म जीउने छैनन।