1 Samuel 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मार्नुहुन्छ र फेरि जीवन दिनुहुन्छ; उहाँले नै मानिसहरूलाई मृत्यु-लोकमा पठाउनुहुन्छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।