1 Samuel 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्छ र अरू कसैलाई महान् बनाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दरिद्रता र धन-सम्पत्ति पठाउनुहुन्छ। उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले उच्च पार्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्च पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।