1 Samuel 20:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊदले सोधे, “तपाईंको बुबाले रिसाएर तपाईंलाई रूखो जवाफ दिए भने कसले मलाई खबर गर्नेछ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले जोनाथनलाई भने “उहाँले तपाईंलाई रूखो जवाफ दिनुभएको तपाईंले मलाई कसरी थाहा दिनुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”