1 Samuel 20:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र म बाँचिरहें भने तिम्रो पवित्र प्रतिज्ञा मानेर मप्रति विश्‍वासयोग्‍य रहनू‌ तर म मारिएँ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म बाँचुञ्‍जेल परमप्रभुले झैँ तपाईं ममाथि कृपा देखाउनुहोस्, र मलाई नमारिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि