1 Samuel 20:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही प्रकारको विश्वासयोग्यता मेरो परिवारप्रति सदैव देखाऊ अनि परमप्रभुले जब तिम्रा सबै शत्रुहरूलाई नाश गरिसक्नुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्यै नछोड्नुहोस्। परमप्रभुले पृथ्वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्साइसक्नुभए तापनि यो दया नछुटोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।”
Nepali ERV (पवित्र बाइबल)
मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ।