1 Samuel 20:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्सिको दिन तिमी अस्‍ति आपत्तिको बेला लुकेकै ठाउँमा जाऊ र त्‍यहाँ ढुङ्गाका रासको पछाडि बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्सि साँझतिर यो समस्‍या सुरु हुँदा तपाईं जहाँ लुक्‍नुभएको थियो त्‍यहीँ लुक्‍नुहोस्, र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु।