1 Samuel 20:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि मैले त्यसलाई ‘काँड तेरो पल्लोपट्टि छन्,’ भनेमा तिमी गइहाल्नू किनभने तिमीलाई परमप्रभुले नै जानू भन्नुभएको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि मैले त्यस केटालाई ‘हेर्, काँड़हरू तेरो पल्लोपट्टि छन्,’ भनें भनेदेखि परमप्रभुले तपाईंलाई जानु नै भन्नुभएको रहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो।