1 Samuel 20:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफ्नो सधैँको स्थानमा भित्ताको छेउमा बसे। तिनको छेउमा अबनेर र सामुन्नेपट्टि जोनाथन बसे। दाऊदको ठाउँ रित्तो थियो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल भित्तापट्टिको आफ्नो नियत स्थानमा बसे, र अबनेर उनको छेउमा बसे। जोनाथन पनि उपस्थित थिए, तर दाऊदको ठाउँ खाली थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो।
Nepali ERV (पवित्र बाइबल)
राजा पर्खाल कै छेउमा सधैं झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो।