1 Samuel 20:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस दिन शाऊलले केही भनेनन् किनभने तिनले सोचे, “त्‍यसलाई केही भएको होला र त्‍यो विधिअनुसार अशुद्ध होला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन शाऊलले केही भनेनन्‌। “शायद तिनी धर्म-विधिअनुसार अशुद्ध भएका होलान्, यसैकारण तिनी अनुपस्‍थित भए” भनी उनले ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”