1 Samuel 20:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनले उत्तर दिए, “तिनले मलाई बेथलेहेम जाने अनुमति मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले शाऊललाई भने, “दाऊदले बेथलेहेम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनले शाऊललाई जवाफ दिए, “दावीदले बेथलेहेम जानलाई मसँग ढिपी गरेर अनुमति मागेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो।