1 Samuel 20:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनले उत्तर दिए, “उनी किन मर्नुपर्छ? उनले के गरे?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले आफ्‍ना पितालाई उत्तरमा भने, “तिनी मारिने योग्‍यका छन्‌? किन? तिनले के गरेका छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?”
Nepali ERV (पवित्र बाइबल)
जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”