1 Samuel 20:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा जोनाथनलाई मार्न शाऊलले भाला हाने। तब जोनाथनले आफ्‍ना बुबाले साँच्‍चै दाऊदलाई मार्ने नै निश्‍चय गरिसकेका रहेछन् भनी थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस कुराले गर्दा शाऊलले आफ्‍नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्‍ना बुबाले दाऊदलाई मार्न खोजेका नै रहेछन्‌ भनी जोनाथनलाई पक्‍का भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।