1 Samuel 20:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई भने, “दगुर्! म एउटा काँड हान्नेछु, त्यो खोजेर ले।” केटो दगुर्यो अनि जोनाथनले त्यसको पल्लोपट्टि काँड हाने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले त्यस ठिटालाई भने, “म काँड़ हान्नेछु, तँ गएर खोज्।” त्यो ठिटो गयो, र उनले त्यसको टाउको माथि एउटा काँड़ हाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले त्यस केटोलाई भने, “मैले हानेको काँड खोज्न दौडेर जा।” त्यो केटो दौडेर गएपछि तिनले त्यसको पछिल्तिर अर्को काँड हाने।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनले केटोलाई भने, “कुद्दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने।