1 Samuel 20:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँड खसेको ठाउँमा केटो पुगेपछि जोनाथनले त्यसलाई कराएर भने, “काँड तेरो पल्लोपट्टि छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्यो, तब त्यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्लोपट्टि छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?”
Nepali ERV (पवित्र बाइबल)
काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।”