1 Samuel 20:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ उभी नबस्! चाँडो गर!” केटोले काँड टिपेर ल्‍यायो र आफ्‍ना मालिककहाँ फर्केर आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाँड़ो गर्‌। समय खेर नफाल्‌। छिटो गर्‌।” त्‍यस ठिटाले काँड़ टिप्‍यो, र आफ्‍ना मालिककहाँ फर्क्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो।
Nepali ERV (पवित्र बाइबल)
फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।