1 Samuel 20:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई त्‍यसको केही अर्थ थाहा भएन। जोनाथन र दाऊदले मात्र बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसको अर्थचाहिँ जोनाथन र दाऊदले मात्र जानेका थिए। त्‍यस ठिटाले केही थाहा पाएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।)
Nepali ERV (पवित्र बाइबल)
यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो।