1 Samuel 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद अहीमेलेक पूजाहारीकहाँ नोबमा गए। अहीमेलेक काँम्दै तिनीकहाँ आए र भने, “तपाईं किन यहाँ एक्लै आउनुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद नोबमा अहीमेलेक पूजाहारीकहाँ गए। तिनलाई भेट्‌दा अहीमेलेक कामे र भने, “तपाईं किन एकलै आउनुभयो? किन तपाईंसँग कोही छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए।