1 Samuel 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकीशले आफ्‍ना भारदारहरूलाई भने, “हेर, त्‍यो मानिस बहुला भएको छ! किन त्‍यसलाई मकहाँ ल्‍यायौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकीशले आफ्‍ना सेवकहरूलाई भने, “यो मानिस त बौलाहा पो रहेछ। त्‍यसलाई किन मकहाँ ल्‍याउँदछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ?
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल दोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।