1 Samuel 21:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मसित प्रशस्तै बहुलाहरू छैनन् र? किन अर्कालाई लिई आउँछौ र त्‍यसले मेरा घरमा बहुलाको काम गरेर मलाई दिक्‍क पार्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्‍याउँदछौ? के यस्‍तालाई मैले मेरो घरमा राख्‍नु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?”
Nepali ERV (पवित्र बाइबल)
आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु।