1 Samuel 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले भने, “मसित साधारण रोटी त छैन। केवल पवित्र रोटी मात्र छन्। तपाईंका मानिसहरूले हालैमा स्‍त्रीसित सम्‍भोग गरेका छैनन् भने तपाईं ती लिन सक्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पूजाहारीले दाऊदलाई भने, “मसित साधारण रोटी त छैन। चढ़ाइएको पवित्र रोटी मात्र छ। तर के ती जवानहरू स्‍त्रीबाट अलग बसेका छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
अब यो भन तिम्रोमा खानेकुरो के छ? मलाई पाँचवटा रोटी वा जे छ देऊ।”