1 Samuel 21:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण पूजाहारीले दाऊदलाई पवित्र रोटी दिए किनभने तिनीसित परमेश्वरलाई चढाएको रोटी मात्र थियो। रोटी पवित्र टेबिलबाट हटाइएका थिए र ताजा रोटी टेबलमा फेरि राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पूजाहारीले तिनलाई त्यो चढ़ाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”