1 Samuel 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद गात सहरबाट भागेर अदुल्‍लाम सहरछेउको एउटा ओडारमा गए। तिनका दाजुहरू र परिवारका अरूहरूले तिनी त्‍यहाँ छन् भनी सुनेर तिनीकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद गातबाट भागेर अदुल्‍लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद गातबाट भागे, र अदुल्‍लामको ओडारमा लुकेर बसे। जब दावीदका दाजुहरू र तिनका पिताका घरानाले यस बारेमा सुने, तब तिनीहरू तिनीकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।