1 Samuel 22:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले कसो गर्नुपर्ने हो, सो अहीमेलेकले परमप्रभुसित सोधे र तिनले दाऊदलाई केही भोजन र पलिश्ती गोल्यतको तरवार दिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दाऊदलाई दिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।”
Nepali ERV (पवित्र बाइबल)
अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
Recommended Reading