1 Samuel 22:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले अहीमेलेकलाई भने, “अहीमेलेक, सुन!” “हजुर, म सेवामा हाजिर छु,” अहीमेलेकले उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तब तिनले उत्तर दिए, “हजूर, मेरा प्रभु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।” अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”