1 Samuel 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले भने, “अहीमेलेक! तिमी र तिम्रा सबै नातेदारहरू मारिनुर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राजाले भने, “अहीमेलेक, तिमी मारिनैपर्छ। तिमी र तिम्रा सबै परिवार।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजाले भने, “हे अहीमेलेक, तिमी र तिम्रा पिताका सारा परिवार अवश्य मारिनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।”