1 Samuel 22:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अहीमेलेकको एक जना छोरो अबियाथार बाँचेर भागे र गएर दाऊदसित मिले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीमेलेकका अबियाथार नाउँ भएका एक जना छोराचाहिँ भागेर दाऊदकहाँ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए।
Nepali ERV (पवित्र बाइबल)
तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।