1 Samuel 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारेका थिए, त्‍यो कुरा तिनले दाऊदलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारे सो कुरा तिनले दाऊदलाई बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीयाथारले दावीदलाई शाऊलले नोबका याहवेहका पुजारीहरूलाई मारेको कुरा बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए।