1 Samuel 22:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसित बस र नडराऊ। शाऊल तिमी र म दुवैलाई मार्न चाहन्‍छन्; तर तिमी मसित सुरक्षित रहनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी यहाँ मसँग बस, नडराऊ। तिम्रो प्राण लिन खोज्‍नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ। तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”