1 Samuel 22:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी दाऊदले आफ्‍ना माता-पितालाई मोआबको राजाकहाँ छोडी राखे र जहिलेसम्‍म तिनी ओडारमा लुकिबसे, तहिलेसम्‍म तिनीहरू त्‍यहीँ बसिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्‍नो गढ़ीमा रहुञ्‍जेल तिनीहरू त्‍यहीँ नै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्‍लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे।
Nepali ERV (पवित्र बाइबल)
यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासंग बसे।