1 Samuel 22:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ता गाद दाऊदकहाँ आएर भने, “यहाँ नबस्नुहोस्। झट्टै यहूदा देशमा गइहाल्नुहोस्।” यसकारण दाऊद त्यहाँबाट हिंडे र हारेतको वनमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अगमवक्ता गादले दाऊदलाई भने, “तपाईं गढ़ीमा नबस्नुहोस्। यहूदामा गइहाल्नुहोस्।” यसर्थ दाऊद हारेतको वनमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्लामा नबस्नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए।
Nepali ERV (पवित्र बाइबल)
तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।