1 Samuel 22:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलका भारदारहरूसित दोएग खडा थियो र त्‍यसले भन्‍यो, “नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ दाऊद गएको बेलामा मैले उनलाई देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्‍यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ।
Nepali ERV (पवित्र बाइबल)
एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।