1 Samuel 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दासको कारणले गर्दा शाऊलले कीलाहमा आएर त्यसको नाश गर्ने उपाय गर्दै छन् भनी मैले सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, शाऊल कीलाहमा आएर मेरो कारण त्यस सहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईंको दासले सुनेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “याहवेह इस्राएलका परमेश्वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ।