1 Samuel 23:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजन्, हामी जान्दछौं कि त्यसलाई कब्जा गर्न तपाईंको कत्रो इच्छा छ र तपाईं हाम्रा इलाकामा आउनुहोस् र त्यसले तपाईंका हातमा सुम्पिदिने पक्का बन्दोबस्त हामी गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हजूरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”