1 Samuel 23:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले जवाफ दिए, “तिमीहरूले ममाथि दया गरेकोले परमप्रभुले तिमीहरूलाई आशीर्वाद देऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्।