1 Samuel 23:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर फेरि एकपल्‍ट पक्‍का गर। त्‍यो कहाँ छ, त्‍यहाँ कसले उसलाई देख्‍यो, सो ठीक गरी बुझ। त्‍यो अत्‍यन्‍त चतुर छ भनी मैले सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब गएर अरू तयारी गर, र त्‍यो कहाँ छ र कसले त्‍यसलाई देख्‍यो सो ठीक पत्ता लगाओ। त्‍यो धूर्त छ अरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु।
Nepali ERV (पवित्र बाइबल)
जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’