1 Samuel 23:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक त्‍यति बेला नै एउटा दूत आइपुग्‍यो र शाऊललाई भन्‍यो, “झट्टै फर्कनुहोस्! पलिश्‍तीहरूले देशमाथि हमला गर्दै छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्‍यायो, “झट्टै आउनुहोस्‌। किनकि पलिश्‍तीहरूले देशलाई लूटपीट गर्दैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”