1 Samuel 23:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शाऊल दाऊदलाई खेद्‌न छोडी पलिश्‍तीहरूसित लडाइँ गर्न गए। त्‍यसैले त्‍यस ठाउँलाई ‘सेला-हामालेकोथ’ भन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले शाऊल दाऊदलाई खेद्‌न छोड़ेर पलिश्‍तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्‍यस ठाउँलाई सेलाहामालेकोथ भन्‍दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने।
Nepali ERV (पवित्र बाइबल)
यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले।