1 Samuel 23:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद त्‍यहाँबाट हिंडे र एन-गदीको इलाकामा गई लुकेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट दाऊद उक्‍लेर एन-गदीका गढ़ीहरूमा बस्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
दाऊद माओनको मरूभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।