1 Samuel 23:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊदका मानिसहरूले तिनलाई भने, “यहाँ यहूदामा हामीले डर मान्नुपर्ने कुराहरू धेरै छन्। कीलाहमा गई पलिश्ती सेनामाथि आक्रमण गर्नु अझ गाह्रो हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन् कीलाहमा पलिश्ती फौजहरूका विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौ। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।”